Skip to main content

Posts

Featured

मर्स्याङ्दीको भेल उर्लिएपछिको कहालीलाग्दा ती चार दिन !

यसोदा गैर  ग्रेट फल्स किताबका केही पेजहरु पढ्न बाँकी थिए । जेठको अन्तिम दिन सोमवार रातिको ९ बजे एक कप मरिच चिया बनाएर आज जसरी पनि सिध्याएर सुत्ने भनि पढ्दै थिएँ । एक्कासी बत्ती झ्याप्प गयो । वाइफाइ भने बिहानैदेखि जाने आउने गरिरहेकोले सोचेँ दिनभर पानी परेकोले केही भयो । अनि एक हप्ताअघि पुगेको पोङकर तालका दृश्यहरु हेर्दै रमाइरहेकी थिएँ। करिब दश बजे एउटा ठूलो आवाज आयो, मन तर्सियो। बाहिर निस्केँ । मर्स्याङ्दी नदीको आवाज निकै बढेको रहेछ। बाहिर अँध्यारोले गर्दा केही थाहा भएन। राति १२ बजेदेखि जमिन हल्लियो त्यो भूकम्प नभइ खोलाले बगाएर ल्याएका ठूलाठूला ढुङ्गा एक आपसमा ठोकिँदा थर्किएको रहेछ। कतै पहिरो खसेको पनि ड्याङड्याङको आवाज र मर्स्याङ्दी बढेर भयानक आवाज आइरहेको थियो। मानिसहरु घर बाहिर निस्किसकेका थिए। हामी बस्ने ठाउँमा मर्स्याङ्दी र दूध खोला बगिरहेको छ कहिले त्यही हेर्दा सुन्दर लाग्ने कहिले त्यसैले मृत्युको मुखसम्म पुर्याउँदै थियो । म मनाङ जिल्लाको नासो गाउँपालिका वडा ५ थोंचेमा रहेको श्री प्रकाश ज्योति माविमा विगत साढे दुई वर्षदेखि अध्यापन गराउँदै आएकी र अहिले कोरोनाको महामारीले गर्दा व...

Latest Posts

Free fire Giveaway Tournament

My Day After Pre-Board 2076/11/30

Political Interpretation II

POLITICAL INTERPRETATION OF HANSEL AND GRETEL BY JACK ZIPES

How to Protect Your Data in a Connected World

Your Cell phone Needs Help - Let's Repair It!

Searching for Webpage Project using Html And Css??

Tricks and Tweaks for WINDOWS 7

How to Watch Star Wars With Computer Symbols on Command Prompt ?? || NEPOLET ||

5 Best VPN Apps for Android Devices